- Privacy Policy
- _Multi DropDown
- __Nepali Rashifal
- __Today's Nepali Date
- __Nepali Unicode
- Model Questions
- NEB CLASS 12
शिक्षाको महत्व निबन्ध | Importance of Education Essay in Nepali |
शिक्षाको महत्व.
‘शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो। ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्क्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ। शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ। शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ।
You may like these posts
Post a comment, social plugin, search this blog, nepali time.
Popular Posts
IOE Entrance Model Question Set with Answers (with PDF) |
म जन्मिएको भूमि निबन्ध | Ma Janmiyeko Bhumi Nibandha |
नेपालमा पर्यटनको बारेमा निबन्ध | Tourism in Nepal Essay in Nepali |
- IOE Entrance (44)
- NEB Class 12 (25)
- Nepali Nibandha (24)
- Class 11 (21)
- Model Questions (4)
- Date converter
- IOE Entrance
- NEB Class 12
- Nepali Date
- Nepali Nibandha
- Nepali Rashifal
- Nepali Unicode
IMAGES
VIDEO